Maha Jodi singing Nepali Song
धन्यवाद छ छिमेकी धन्यवाद छिमेकी भारत !!
धन्यवाद छ छिमेकी धन्यवाद छ है,
तिम्ले भन्दा बढी माया गर्छौं हाम्ले मधेसलाई,
धन्यवाद छ छिमेकी धन्यवाद छिमेकी भारत !!धन्यवाद छ छिमेकी धन्यवाद छ है, तिम्ले भन्दा बढी माया गर्छौं हाम्ले मधेसलाई, भन्दै चर्चित हाँस्य कलाकार महजोडी मदनकृष्ण र हरिवंशको यो नृत्यसंगै यो मिठो गित..!! भिडियो हेर्नुहोस।।।(एकपटक हरेक नेपालीले सुन्नैपर्ने गित)
Posted by नमस्ते नेपाल on Sunday, January 31, 2016